अपडेट वीरगञ्ज महानगरको पछिल्लो मत परिणाम

६ आश्विन २०७४, शुक्रबार ०३:५०

असोज ६, काठमाडौं ।  प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा नेपाली कांग्रेस अघि छ । ८४ हजार भन्दा बढी मत खसेकोमा १८ हजार ९ सय १९ मत गन्दा कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेसलाई राजपाले पछ्याइरहेको छ । अहिलेसम्म २ हजार ६ सय ८९ मत बदर भएको छ ।

नेपाली कांग्रेस
मेयर (अजयकुमार द्विवेदी)– ३९३९
उपमेयर (शान्ति कार्की)– ४५७२

राजपा
मेयर (राजेशमान सिंह)– ३८३२
उपमेयर (रम्भा मिश्र)–३१९८

संघीय समाजवादी फोरम नेपाल
मेयर (विजयी सरावगी) –३५२१
उपमेयर (पिंकी यादव)–३३९५

माओवादी केन्द्र
मेयर (रहबर अन्सारी)– २४२३
उपमेयर (दुर्गा क्षेत्री) – १६०९

नेकपा एमाले
मेयर (बसुरुद्दिन अन्सारी)– १९७३
उपमेयर (सोफिया आचार्य) –२३९०

फोरम लोकतान्त्रिक
मेयर (विमल श्रीवास्तव) –१३१३
उपमेयर (रींकू यादव)– १०१२