गोरखा को पालुङटार नगरपालिका लिगलिगकोटमा आइतबार भएको नवौ लिगलिगे म्याराथुन दौड प्रतियोगिताको उपाधी पर्वतका अनिश थापाले जितेका छन् ।
चेपेघाटदेखि लिगलिगकोट दरबारसम्मको १३ ।८ किमी दूरी ५८ मिनेट २५ सेकेन्डमा पार गर्दै थापाले उपाधी हात पारे