
खिल्जी असुरकोट सेवासमाजले काठमाण्डौमा भब्य समारोह गरी शुभकामना आदानप्रदान कार्यक्रम शनिवार राखेको थियो ।
खिल्जी असुरकोट बाट काठमाण्डौमा बसी विभिन्न पेसा ब्यवस्याय गरेर बसेका ब्यक्तिहरुको उल्लेखनीय सहभागीता रहेको थियो । दशै तिहारको शुभ अवसर पारेर उक्त संस्थाले शुभकामना आदान प्रदान कार्यक्रम राखेको हो ।