वरिष्ठ संगितकार सुदर्शन राजोपाध्याय् सम्मानित

१९ आश्विन २०७५, शुक्रबार ०७:४४

 

काठमाण्डौ, – तीन दशकदेखि अत्यन्तै निष्ठा र समर्पणका साथ संगीत तथा गायन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै वरिष्ठ संगितकार तथा गायक सुदर्शन राजोपाध्याय् यसराजलाई राष्ट्रिय सेवा सम्मान २०७५ बाट सम्मान गरिएको छ । काठमाडौंको पर्यटन बोर्डमा भएको कार्यक्रममा बरिष्ठ संगितकार राजोपाध्याय् लाई सम्मान गरीएको हो

 

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पंडितको हातबाट ताम्रपत्र सहित खादा आढाएर राजोपाध्याय् लाई सम्मान गरीएको  थियो ।