सञ्जालद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा रुपन्देही, झापा, चितवन, हेटौँडा, सिरहा, सप्तरी, पोखरा र कञ्चनपुरलगायतका जिल्लामा बलात्कारका घटना दिन प्रतिदिन बढ्दै गएको भन्दै दोषीमाथि कडा कारवाही गर्न सरकारसँग माग गरेकाछन ।
सञ्जालकी अध्यक्ष नीलम बर्माले पछिल्लो पटक देशव्यापीरुपमा महिला तथा बालबालिकामाथि हिंसा र बलात्कारका घटना बढिरहँदासमेत सरकारले कुनै चासो नदिएकोप्रति भन्दै्र दोषीमाथि कडा कारवाही गर्नमागगरीन
महासचिव कल्याणी रिजालले बोक्सीको आरोपमा महिलामाथि क्रूर यातना दिने, कुटपिट गर्ने र जिउँदै जलाउने काम भइरहेको भन्दै बोक्सी प्रथाको अन्त्य गर्नुपर्नेकुरामा ाजोड दीइन