चर्चित गाएक राम शिलालको शद्यमा सजिएको लोक गीत स्वार्थी संसार बजारमा आएको छ । गीतमा कुसल जैगडिको लय र संगीत रहेको छ भने चर्चित गायिका लक्ष्मी परयार र अछामी कान्छो बिनोद विसीको रहेको छ ।
यस्तै गितको अडियो फाईनल भैसकेकाले अबको केहि दिनमै म्युजिक भिडियो पनि बजारमा आउन लागेको संगीतकार कुसल जैगडिले जनाएका छन् ।