अर्घाखाँची । मोहन श्रेष्ठलाई अर्घाखाँची प्रवासी समाज बहराइनको पहलमा १५ हजार एक सय एक्काइस रुपैया आर्थिक सहयोग पठाइएको छ।
अर्घाखाँची सन्धिखर्क नगरपालिका १२ डिभर्ना झेडी ठुटिपिप्ला मोहन श्रेष्ठ यहि २०७४ बैशाख १४ गते गाई बस्तुलाइ घाँस काट्न गएको बेला रुखबाट खसेर ढाँड भाचिएको हुदा मोहन श्रेष्ठको घर परिवारको आर्थिक अवस्था निकै कमजोर भएको हुदा मोहन श्रेष्ठलाइ उपचार गर्नको निम्ति थप सहयोग अर्घाखाँची प्रवासी समाज बहराइनले आर्थिक सहयोग उठाएर बिमारी मोहन श्रेष्ठको आफ्न्त मित्रलाल श्रेष्ठ को नाममा पठाइदिएको छ । अरु जो कोहीले सहयोग गर्न चाहेमा सम्पर्क नं ९८६४४१०२२६